आ.व.०७५।०७६ को जिल्ला निकासी कर आय ठेक्का बन्दोबस्त सम्वन्धि बोलपत्र आव्हानको सूचना जि‍.स.स. कार्यालयबाट यही २०७५ जेष्ठमा जिल्लाका विभिन्न स्थानीय निकायका जननिर्वाचित पदाधिकारीहरु र कर्मचारीहरुको लागी क्षमता अभिवृद्धि तालीमको प्रस्तावित तालिका जिल्ला समन्वय समिति इलाम बोर्ड बैठक बसेकव संक्षिप्त निर्णयहरु विवरण उपलब्ध गराईदिने सम्वन्धमा । कर्मचारीहरुकाे विवरण सम्वन्धी सूचना अा‍ ब २०७३।०७४ काे सम्पती विवरण सम्वन्धी जिल्ला समन्वय समिति इलामको मिति २०७४।०५।२५ गते वसेको दाेस्राे बैठकबाट पारित निर्णयहरुको सक्षिप्त विवरण विज्ञप्ती स्थानीय विकास अधिकारी ध्रुव बहादुर खड्काले अाव्हान गर्नु भएको मासिक सरसफाइ कार्यक्रम २०७४ मासिक सरसफाइ कार्यक्रम २०७४

सामाजिक सुरक्षा

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०६९ बमोजिम समाजका जेष्ठ नागरिक, एकल महिला, विधवा, दलित वर्ग, लोपोन्मुख आदिवासी जनजाति, अशक्त्त अपाङ्गता भएका नागरिकहरु एव दलित बालबालिकाहरुले सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नेछन् । सामाजिक सुरक्षा भत्ता वृत्ति अनुदान प्राप्त गर्नका लागि चालू आर्थिक वर्षको मंसिर १५ गते सम्ममा दरखास्त दिनु पर्नेछ ।

निम्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने छन् ।

सि न लक्षित समूह उमेर समूह लक्षित समूहले पाउने सुविधा (मासिक)
जेष्ठ नागरिक दलित ६० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
जेष्ठ नागरिक अन्य ७० वर्ष उमेर पुगेका देश भरका सबै नागरिक ५००।
एकल महिला ६० वर्ष उमेर पुगेका देहायका अवस्था भएका सबै एकल महिलाक विवाह नगरी बसेका एकल महिलाख सम्बन्ध विच्छेद भएका एकल महिला ५००।
विधवा महिला विधवा महिलाले विवाह गरेमा सामाजिक सुरक्षा भत्ता प्राप्त हुने छैन । ५००।
पूर्ण अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट रातो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु १०००।
आशिक अशक्त्त अपाङ्गता भएका व्यक्त्ति जिल्ला स्थित महिला तथा बालबालिका कार्यालयबाट निलो रगको परिचय पत्र प्राप्त गरेका नागरिकहरु ३००।
लोपोन्मुख आदिवासी जनजाति १०००।
दलित बालबालिका पाँच वर्ष उमेर पुरा नभएका दलित बालबालिका २००।



गा.वि.सका नाम्हरु आ.व (चौमासिक) जेष्ठ नागरिक जेष्ठ नागरिक कर्णाली जेष्ठ नागरिक दलित एकल बिधवा पूर्ण अशक्त अपांग आंशिक अशक्त लोपोन्मुख बालबालिका डाउनलोड
पु पु पु पु पु पु पु
Skip to toolbar