जि‍.स.स. कार्यालयबाट यही २०७५ जेष्ठमा जिल्लाका विभिन्न स्थानीय निकायका जननिर्वाचित पदाधिकारीहरु र कर्मचारीहरुको लागी क्षमता अभिवृद्धि तालीमको प्रस्तावित तालिका जिल्ला समन्वय समिति इलाम बोर्ड बैठक बसेकव संक्षिप्त निर्णयहरु विवरण उपलब्ध गराईदिने सम्वन्धमा । कर्मचारीहरुकाे विवरण सम्वन्धी सूचना अा‍ ब २०७३।०७४ काे सम्पती विवरण सम्वन्धी जिल्ला समन्वय समिति इलामको मिति २०७४।०५।२५ गते वसेको दाेस्राे बैठकबाट पारित निर्णयहरुको सक्षिप्त विवरण विज्ञप्ती स्थानीय विकास अधिकारी ध्रुव बहादुर खड्काले अाव्हान गर्नु भएको मासिक सरसफाइ कार्यक्रम २०७४ मासिक सरसफाइ कार्यक्रम २०७४ मासिक सरसफाइ कार्यक्रम २०७४

पूर्व याेजना तर्जमा गाेष्ठीमा उपस्थित सम्वन्धमा

इलाम जिल्लाको आर्थिक वर्ष २०७४÷०७५ को सहभागीतामूलक बार्षिक जिल्ला विकास योजना निर्माण गर्ने सन्र्दभमा स्थानीय स्वायत्त शासन ऐन,२०५५ तथा नियमावली २०५६ र सहभागीतामूलक बार्षिक योजना तर्जुमा दिग्र्दशन, २०७१ मा भएको व्यवस्था बमाजिम मिति २०७३ मंसिर १३ गते विहान १० बजे देखी जिल्ला विकास समितिको सभाहलमा निम्न कार्यालय,संघसंस्था तथा महानुभावहरुको सहभागीतामा पूर्वयोजना तर्जुमा गोष्ठि गर्ने कार्यक्रम रहेको हुँदा यस सम्वन्धी पत्र पठाइ सकिएको छ पत्र प्राप्त नभएमा यसै सूचनाबाट जानकारी लिई उक्त गोष्ठीमा उपस्ति भई दिनु हुन अनुरोध छ ।

Skip to toolbar