ईलाम जिल्लामा स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत छनौट भएका योजनाहरुको बिवरण २०७५ इलाम जिल्लाको प्रोफायल विवरण इलाम जिल्लाको दोस्रो जिल्ला सभा सम्पन्न २०७५।०६।११ जिल्ला समन्वय समितिको वार्षिक प्रगति प्रतिवेदन २०७४/२०७५ आ.व.०७५।०७६ को जिल्ला निकासी कर आय ठेक्का बन्दोबस्त सम्वन्धि बोलपत्र आव्हानको सूचना जि‍.स.स. कार्यालयबाट यही २०७५ जेष्ठमा जिल्लाका विभिन्न स्थानीय निकायका जननिर्वाचित पदाधिकारीहरु र कर्मचारीहरुको लागी क्षमता अभिवृद्धि तालीमको प्रस्तावित तालिका जिल्ला समन्वय समिति इलाम बोर्ड बैठक बसेकव संक्षिप्त निर्णयहरु विवरण उपलब्ध गराईदिने सम्वन्धमा । कर्मचारीहरुकाे विवरण सम्वन्धी सूचना अा‍ ब २०७३।०७४ काे सम्पती विवरण सम्वन्धी

आ.व.०७३।०७४ को आन्तरिक आय ठेक्का बन्दोबस्त सम्बन्धी दरभाउ पत्र आव्हानको सूचना ( प्रकाशित मिति २०७३।५।२१)

स्थानीय स्वायत्त शासन ऐन २०५५, स्थानीय स्वायत्त शासन नियमावली, २०५६ (चौथो संशोधन, २०६६ सहित) स्थानीय निकाय (आर्थिक प्रशासन) नियमावली २०६४ तथा राजश्व परामर्श समितिको सिफारिसमा जिल्ला परिषदले निर्धारण गरे बमोजिम यस जिल्ला विकास समितिले लगाउन सक्ने विभिन्न करहरु मध्ये यस जिल्लाको क्षेत्राधिकार भित्र रहेका निम्न नदीहरुबाट उत्खनन संकलन गरी घाटगद्धी गरी बिक्री एंव निकासी हुने ढुङ्खा, गिट्टी, बालुवा र भरौट माटो (प्राकृतिक स्रोत उपयोग कर ) कर को आय ठेक्का आगामी आर्थिक बर्ष २०७३।०७४ को लागि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएको हुँदा इच्छुक व्यक्ति, फर्म वा कम्पनी संस्थाहरुबाट आफ्नो फर्मको आ.व.०७३।०७४ मा नविकरण भएको प्रमाण–पत्र, मूल्य अभिबृद्धि कर दर्ता प्रमाण–पत्र तथा आ.व.०७२÷०७३ सम्मको कर चुक्ता प्रमाण पत्र पेश गरी सूचनामा उल्लेखित मिति, समय र स्थानमा सूचना प्रकाशित भएको मितिले १६ औं दिनको १२:०० बजे भित्र नेपाली नागरिक भए आफूले कबोल गरेको ठेक्का अंकको ५% र गैर नेपाली नागरिक भए १०% धरौटी रकम यस कार्यालयको ने.बैं.लि.इलाम शाखाको धरौटी खाता नं.०४००३०००००३१ मा दाखिला गरी सो को सक्कलै भौचर सहित निम्न शर्तहरुको अधीनमा रही रीतपूर्वक सिलबन्दी बोलपत्र दाखिला गर्न यो सूचना प्रकाशित गरिएको छ ।
पुरा पढनुलाई प्रतिवेदन भित्र प्रकाशनमा click गनुहोला

Skip to toolbar