जस्तापाता आपूर्ति सम्बन्धी शिलबन्दी दरभाउपत्र आव्हानको सूचना त पोल आपूर्ति सम्बन्धिी शिलबन्दी दरभाउपत्र आव्हानको सूचना (प्रथम पटक प्रकाशित मिति २०७३।१२।२९) स्थनीय तहको गठन भएपछि कार्यान्वयनकालागी हाल सम्म भएका कामहरु जिम्मेवारी तोकीएको बारे भूकम्प सुरक्षा दिवस मनाउने सम्वन्धमा २०७३।१०।०२ गते मार्इखाेला अार सी सी पुल सुलुवुङ ७ र जमुना ४ contract identification No ddcilam सेवा करारमा प्राविधिका कर्मचारी भर्ना सम्वन्धी सूचना २०७३।०९।१२ नतिजा प्रकाशन गरिएकाे बारे अन्तवार्तामा उपस्थित हुने बारेकाे सूचना पूर्व याेजना तर्जमा गाेष्ठी पूर्व याेजना तर्जमा गाेष्ठीमा उपस्थित सम्वन्धमा

पदाधिकारी

ध्रुव बहादुर खडका graphic

ध्रुव बहादुर खडका

स्थानीय विकास अधिकारी

पढ्नुहोस..

अोमराज ढुंगाना

प्र.जि.ई

पढ्नुहोस..

चेतन अधिकारी

लेखापाल

पढ्नुहोस..

संक्षिप्त परिचय

पूर्वाञ्चल विकासक्षेत्रको मेची अञ्चलका चार जिल्लामध्येको एक पहाडी जिल्ला इलाम हो । यो नेपालको सबैभन्दा पूर्वमा अवस्थित एक रमणीय जिल्ला हो । हालको इलाम जिल्ला नेपाल एकीकरण हुनुअघि राई र लिम्बू जातिहरूको किराँत राज्यअन्तर्गत थियो । त्यसमा पनि प्राचीन समयमा लिम्बू जातिहरूकै बाहुल्य भएकाले इलाम जिल्लाको नामकरण लिम्बू भाषाबाट भएको मानिन्छ । लिम्बू भाषामा ‘इलाम’ शब्द ‘इ’ र ‘लाम’ दुई शब्दको संयोजनबाट भएको मानिन्छ । ‘इ’ को शाब्दिक अर्थ घुमाउरो र ‘लाम’को अर्थ बाटो हुने हुनाले इलामको अर्थ घुमाउरो बाटो हुन जान्छ । यस अर्थलाई पुष्टि गर्दा साँच्चै नै झापादेखि इलाम आउँदा धेरै घुमाउरो बाटो तय गर्नुपर्छ । तर, इलामको पुरानो नाम खलङ्गा भएको केही प्राचीन लेखहरूमा उल्लेख छ । महाभारत र शिवालिक पर्वतशृङ्खलाको पूर्वदक्षिण काखमा अवस्थित नेपालको सुदूरपूर्वी पहाडी जिल्ला इलाम वास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ । यहाँको चियाबारी, हरियाली, सानाठूला नदीनाला, पोखरी, मठमन्दिर, पर्वतीय शिखर तथा अन्य प्राकृतिक सुन्दरता पर्यटक आकर्षणका तत्व हुन् । प्रकृतिको वरदानस्वरूप रहेको यहाँको उर्वर भूमि एवम् पौरखी कृषकहरूको अथक मेहनतले गर्दा यो जिल्ला आर्थिक रूपमा धनी मानिन्छ । सांस्कृतिक, प्राकृतिक तथा आर्थिक पक्षहरूमा समृद्ध यो जिल्ला ‘पूर्वी पहाडकी रानी, नगदेबालीको खानी’जस्ता उपनामले चिनिन्छ । इलाम जिल्लालाई विभिन्न ‘अ’ को जिल्ला भनेर पनि चिनिन्छ । यसै क्रममा यसलाई हाल आठ ‘अ’ को जिल्ला भनेर चिनिने गरेको छ । ‘अ’ को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन, अम्रिसो, आलु र आतिथ्यले परिभाषित गरिन्छ ।
थप पढ्नुहोस्

पोल

तपाईंलाई जि.वि.सको वेबसाईट कस्तो लाग्यो ?

View Results

Loading ... Loading ...
Skip to toolbar